गुन्यु ,चोलीमा सजिएकी ऋषि धमालाकी छोरी एरिका (भिडियो)

काठमाडौँ। बुधवार चर्चित पत्रकार ऋषि धमलाकी छोरी एरिका धमलाको गुन्यु चोली गरिएको छ । गुन्यु चोलीमा चर्चित कलाकारहरू पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरू पनि पुगेका छन् । यस क्रममा गुन्यु चोली पार्टीमा धमलाकी छोरी एरिका धमला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । तस्बिरमा ऋषि धमलाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् । क्यानाडा नेपालले तयार पारेको यो भिडियो हेर्न यहाँ किल्क गर्नुहोस्:

1 2 3 4

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close