अस्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा !

अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् । १० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् ।

सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन । -एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close