यस्तो छ आजको विदेशी मुद्राको भाउ

 शुक्रबार अमेरिकन डलर लगायतत सबै विदेशी मुद्राको भाउ घटेको छ ।

काठमाडौं । शुक्रबार अमेरिकन डलर लगायतत सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले फागुन २ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २४ पैसा रहेको छ ।साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close