कोरोना भाइसबाट बच्न हात जोड्दै राजेश हमालको यस्तो आग्रह (भिडियो सन्देश)

काठमाडौँ – महानायक राजेश हमालले कोरोना भाइरसबाट बच्नको लागि आफ्ना शुभचिन्तकलाई भिडियो सन्देश मार्फत आग्रह गरेका छन् । महानायक हमालले भिडियो मार्फत आम देशवासीलाई कहिकतै बाट आउँदा २५ सेकेन्ड लगाए साबुन पानीले हात धुन र भेट्दा नमस्कार गर्न समेत आग्रह गरेका छन् ।  त्यसै गरी आफ्नो स्वास्थ्यमाथि खेलबाड नगर्न समेत आग्रह गरेका छन् । हेरौँ भिडियो सन्देश ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close